Bagmati

रक्तदान कार्यक्रम

छैटौं संविधान दिवस तथा अन्तर्राष्ट्रिय शान्ति दिवस २०२१ को अवसरमा नेपाल स्काउटद्धारा आयोजित देशव्यापी रक्तदान कार्यक्रम मिति २०७८ असोज ३ गते आइतबार सहभागी हुन सबै स्काउट सदस्यहरुमा बिषेश धन्यबाद गरिन्छ ।यसै अवसरमा नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित बागमती प्रदेश स्तरिय रक्तदान कार्यक्रम सम्पन्न भईसकेको छ |