Bagmati

[:en]सपथ ग्रहण कार्यक्रम[:de]this is news[:]

[:en]आज मिति २०७८/६/११ का दिन बागमती प्रदेश सरकारका माननीय मुख्यमंत्री एबम् प्रदेश स्काउट संरक्षक ,माननीय श्री सामाजिक विकास मन्त्री एबम् प्रदेश प्रमुख स्काउट ,हेटौडा उपमहानगरपालिका नगर प्रमुख एबम् स्थानीय संरक्षक, उपप्रमुख एबम् स्थानीय प्रमुख स्काउट , पालिका संयोजक र सदस्यहरुको दीक्षान्त तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा माननीय मुख्यमंत्री एबम् सचेतक ज्यूहरुले स्काउट विकास र विस्तारको लागि प्रतिबद्धता जनाउनुका साथै निर्देशनात्मक भनाइ ब्यक्त गर्नु भएको थियो।

 [:de]upload your news here[:]